FAQs Complain Problems

समाचार

दुर्गामान्डौं स्वास्थ्य चौकीका लागी नव नियुक्त हुनु भएका डा साखिर अहमद रेनलार्इ स्वागत

आज के आई सिंह गाउँपालिका दुर्गामान्डौं स्वास्थ्य चौकीका लागी नव नियुक्त हुनु भएका डा साखिर अहमद रेन लाई गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले एक औपचारिक कार्यक्रम विच स्वागत गर्नु भएको छ । यहाँका जनताहरूको उपचारमा कुनै कसूर नराख्ने, आफूले सक्दो सेवा गर्ने डाक्टरको भनाई रहेको छ। कार्यक्रममा गापा उपाध्यक्ष , वडा नम्बर ४ का वडा अध्यक्ष लगायत कर्मचारी र स्थानियहरुले डाक्टर को स्वागत गर्नु भएको थियो । 

आर्थिक वर्ष:

News Ticker Feature: 
YES