FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

काेरोना भाइरस राेकथाम तथा नियन्त्रण सम्बन्धी सर्बदलिय तथा सर्बपक्षीय बैठक

आज मिति २०७६ साल चैत्र २८ गते का दिन श्री के.आइ.सिंह गाउँपालिका अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाही काे अध्यक्षतामा काेरोना भाइरस राेकथाम तथा नियन्त्रण सम्बन्धी सर्बदलिय तथा सर्बपक्षीय बैठक बसि तपशिल वमोजिमका निर्णयहरू सर्ब सम्मतीले पारित गरिएकाे छ ।

ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमको शुभारम्भ

के.आई.सिंह गाउँपालिकामा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमको शुभारम्भ भएको छ । आज मिति २०७६।११।११ गते भूमिराजमाण्डौ स्वास्थ्य चौकीमा गा.पा अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले उक्त सुभारम्भ कार्यक्रमको उदघाटन गर्नु भयो । गर्भवति महिलाहरुको लागि निशुल्क अल्ट्रासाउन्ड चेक जाँच कार्यक्रम यस गाउँपालकिाक

Pages

//