FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

दुर्गामाण्डाै स्वास्थ्य चाैकिमा वायलमा चलेकाे निःशुल्क अाँखा शिविर निकै नै फलदायी

गेटा आँखा अस्पतालको आयोजनामा दुर्गामाण्डौ स्वास्थ्य चौकि वायल मा भएको निःशल्क आँखा शिविर आज विहान एक कार्यक्र विच समापन भएको छ । समापन कार्र्यक्रमका सभापति वडा नं. ४ का अध्यक्ष श्री जय बहादुर धामीले समापन गर्र्न भएको हो । ९ र १० गते २ दिन सम्म चलेको अाँखा शिविरमा करिव ४३५ जनाले आँखाको उपचार गरेका छन् । के.आई.सिंह गाउँपालिका का ४१३ र अन्य २२० जनाले उपचार गराएका थिए । त्यस मध्य ९६ जनाले मोति विन्दुको शल्यक्रिया गरेका छन् । गेटा आँखा अस्पतालका डा. रविधर भण्डारीको नेतृत्वमा आएको शिविरले अशाय गरिव र वृद्ध आमा बुवाहरुको लागि निकै नै ठूलो पुण्य काम गर्नुभएको छ ।

कर्मचारी आवश्यक सम्बन्धी सुचना

यस के.आई.सिंह गाउँपालिकाको मिति २०७५।०२।०८ को निर्णयानुसार यस कार्यालयमा देहायका पदमा करार सेवामा पदपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ ।दरखास्त फारम यस कार्यालयको वेवसाईट  www.kisinghmun.gov.np बाट डाउनल

Bio metric attendence machine को सुरूवात के.अाइ.सिंह गा.पा.मा

Bio metric attendence machine अर्थात  विद्धुतीय हाजीरीको सुरूवात के.अाइ.सिंह गाउँपालिकामा भएको छ। के.अाइ.सिंह गा.पा. वडा नं.४ झिमे मालिका मा.वि.मा अाज विद्धुतीय हाजीरीको सुरूवात को उदघाटन के.अाइ.सिंह गा.पा.

के.अाइ.सिंह गाउँपालिका को अा . व. २०७५/०७६ को बजेट तर्जुमा सम्बन्धि गोष्ठी २०७५ जेष्ठ २

के.अाइ.सिंह गाउँपालिका को अा . व. २०७५/०७६ को बजेट तर्जुमा सम्बन्धि गोष्ठी २०७५ जेष्ठ २ अर्थात अाज सम्पन्न् भएको छ। गा.पा.

के.अार्इ.सिंह गाउँपालिका वडा नं.४ काे कार्यालयले जेष्ठ नागरिकलार्इ दोसल्ला अाेढाएर सम्मान

के.अार्इ.सिंह गाउँपालिका वडा नं.४ काे कार्यालयले जेष्ठ नागरिकलार्इ सम्मान गरेको छ । अाज के.अार्इ.सिंह गाउँपालिका वडा नं.४ काे कार्यालय वायलमा भएको उक्त सम्मान कार्याक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले ले गर्नु भएको हो । वडा नं.

के.अार्इ सिंह गाउँपालिका वडा नं.३ बासुदेवी झिगा वस्तीमा गर्भवती तथा सुत्केरी महिलालाइ अायाेडीन नुन वितरण गरीयाे ।

के.अार्इ सिंह गाउँपालिका वडा नं.३ बासुदेवी झिगा वस्तीमा गर्भवती तथा सुत्केरी महिलालाइ अायाेडीन नुन वितरण गरीएकाे छ । उक्त वितरण कार्यक्रमकाे उद्घाटन  के.अार्इ सिंह गाउँपालिकाका अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाहीले गर्नु भएकाे थियाे ।

Pages

//