FAQs Complain Problems

समाचार

प्रकाशन

हाम्रो के.आई. सिंह कक्षा ७ को स्थानीय पाठ्यपुस्तक (Feedback Copy)।

के.आई. सिंह गाउँपालिकाद्वारा निर्मित स्थानीय पाठ्यक्रममा आधारित कक्षा ७ को पाठ्यपुस्तक 'हाम्रो के.आई. सिंह' (Feedback Copy) सार्वजनिक गरिएको हुदाँ पुस्तकलाई अझ परिष्कृत र त्रुटिरहित बनाउन यहाँहरूको रचनात्मक सल्लाह, सुझाव वा संशोधन आवश्यक देखिएकोले २०८२ चैत्र पहिलो हप्ताभित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

//