FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमको शुभारम्भ

के.आई.सिंह गाउँपालिकामा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमको शुभारम्भ भएको छ । आज मिति २०७६।११।११ गते भूमिराजमाण्डौ स्वास्थ्य चौकीमा गा.पा अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले उक्त सुभारम्भ कार्यक्रमको उदघाटन गर्नु भयो । गर्भवति महिलाहरुको लागि निशुल्क अल्ट्रासाउन्ड चेक जाँच कार्यक्रम यस गाउँपालकिाक

Pages